‘नाडा अटो शो’मा ‘हाइगर’को ३१ सिटे प्रिमियम ईभी बस सार्वजनिक
corporatenepal.com · Tue Aug 25 12:25:16 GMT 2026

काठमाडौं । नाडा अटो शोमा हाइगरको भी सिरिज प्रिमियम विद्युतीय कोच सार्वजनिक गरिएको छ । नेपालका लागि हाइगर बस कम्पनी लिमिटेडको आधिकारिक विक्रेता शशीला मोटर्स प्रालिले उक्त बस नेपाली बजारमा सार्वजनिक गरेको हो ।
३१ सिट क्षमताको हाइगर भी सिरिज प्रिमियम ईभी कोचमा २१६ किलोवाट आवर क्षमताको बीवाईडी ब्लेड ब्याट्री र २७५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ। कम्पनीका अनुसार बसले एकपटक पूर्ण चार्ज गर्दा ३५० किलोमिटरसम्म यात्रा गर्न सक्छ ।
Read full story at source (corporatenepal.com)