‘रेडबुल १३ औं कृति अवाड्र्स’ आयोजनाको घोषणा, २४ वटा नयाँ विधा थपियो
annapurnapost.com · Tue Aug 25 12:27:24 GMT 2026

काठमाडौं : नेपालको विज्ञापन उद्योगको सर्वोच्च सम्मान ‘कृति अवाड्र्स २०८३’ आयोजनाको आधिकारिक घोषणा गरिएको छ। यस पटको कार्यक्रम 'रेडबुल ईनर्जी ड्रिक्स'ले मुख्य प्रायोजन गरेकोले रेडबुल १३ औं कृति अवाड्र्स २०८३ नामाकरण गरिएको छ।
यस बर्षको आयोजनालाई नेपाल मिडिया सोसाईटी, मिडिया एलायन्स नेपाल ब्रोडकास्टिंग एशोसियसन, एकोर्याब, र ब्रोडकास्टर्स फोरम पनि सह आयोजकका रुपमा सहयोगी भएका छन्। भने नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल सरकारको बिज्ञापन बोर्डले ईन्डोर्समेन्ट सहित सम्बन्धन मान्यता प्रदान गरेका छन्। नेपाल विज्ञापन संघ नेपाल (आन)को आयोजना तथा मुख्य प्रायोजक रेडबुलको सहकार्यमा आगामी महिना भव्य रूपमा अवार्ड समारोह आयोजना गर्न लागिएको हो।
Read full story at source (annapurnapost.com)