गोसाइँकुण्डको जनैपूर्णिमा मेलामा अल नेपाल हस्पिटलले निःशुल्क स्वास्थ्य सेवा दिने
swasthyakhabar.com · Tue Aug 25 12:32:17 GMT 2026

काठमाडौं– रसुवाको गोसाइँकुण्डमा जनैपूर्णिमाका अवसरमा लाग्ने विशेष मेलामा काठमाडौंको सामाखुसीस्थित अल नेपाल हस्पिटलले निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्रदान गर्ने भएको छ।
जनैपूर्णिमाको मेलामा गोसाइँकुण्ड पुग्ने तीर्थयात्री तथा पर्यटकहरूलाई लक्षित गर्दै अल नेपाल हस्पिटलले निःशुल्क स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउन लागेको हो।
Read full story at source (swasthyakhabar.com)