नेपाल लाइफ इन्स्योरेन्सको ‘बिजनेस एक्सीलेन्स कन्फरेन्स’ सम्पन्न
clickmandu.com · Tue Aug 25 12:36:17 GMT 2026

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुईदिने ‘बिजनेस एक्सीलेन्स कन्फरेन्स’ सम्पन्न भएको छ । होटल याक एन्ड यती होटलमा भदौ १ गतेदेखि २ गतेसम्म सञ्चालन भएको सम्मेलन “लीड, अस्पायर, इभोल्भ” नाराका साथ सम्पन्न भएको हो ।
सम्मेलनमा देशभरबाट सेल्स तथा मार्केटिङ क्षेत्रमा कार्यरत २५० भन्दा बढी कर्मचारीहरूको सहभागिता रहेको थियो ।
Read full story at source (clickmandu.com)