कृति अवार्ड्स २०८३ को मुख्य प्रायोजकमा रेडबुल
baahrakhari.com · Tue Aug 25 12:37:01 GMT 2026

काठमाडौं । नेपालको विज्ञापन उद्योगको सर्वोच्च सम्मान ‘कृति अवार्ड्स २०८३’ आयोजनाको आधिकारिक घोषणा गरिएको छ । यस पटकको कार्यक्रम ‘रेडबुल ईनर्जी ड्रिंक्सले मुख्य प्रायोजन गरेकोले रेडबुल १३ औँ कृति अवार्ड्स २०८३ नामाकरण गरिएको छ।
त्यसै गरी यस बर्षको आयोजनालाई नेपाल मिडिया सोसाइटी, मिडिया एलायन्स नेपाल ब्रोडकास्टिंग एसोसिएसन, एकोर्याब, र ब्रोडकास्टर्स फोरम पनि सह आयोजकका रूपमा सहयोगी भएका छन् ।
Read full story at source (baahrakhari.com)