मधेसवादी दललाई सरकार बाहिर राख्न कांग्रेस, एमाले र नेकपा एकमत
ratopati.com · Tue Aug 25 12:45:00 GMT 2026

काठमाडौँ । प्रदेश सरकारमा कांग्रेस–एमाले गठबन्धन भत्किएपछि त्यसको प्रभाव ६ वटा प्रदेशमा परेको छ । मधेसमा भने अहिले पनि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिचको गठबन्धन कायम छ ।
अन्य ६ वटा प्रदेशमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिचको गठबन्धनका आधारमा राजनीतिक कोर्ष अघि बढ्दा मधेसमा भने कांग्रेसको विकल्प खोजिएको छैन ।
Read full story at source (ratopati.com)