३६ दिनपछि तातोपानी नाका आंशिक रूपमा सञ्चालनमा
khabarhub.com · Tue Aug 25 12:45:05 GMT 2026

काठमाडौं – नेपाल-चीन व्यापारको सबैभन्दा छोटो र महत्त्वपूर्ण उत्तरी नाका तातोपानी ३६ दिनपछि आंशिक रूपमा सञ्चालनमा आएको छ ।
बर्खा सुरु भएसँगै बाढी, पहिरो र सडक भासिने समस्याका कारण अरनिको राजमार्ग अवरुद्ध भएपछि करिब ६ सातादेखि प्रभावित हुँदै आएको नाका सोमबार सडक डिभिजन कार्यालय चरिकोटले अस्थायी रूपमा सडकको ट्र्याक खोलेपछि नेपालतर्फ रोकिएका मालबाहक कन्टेनर तातोपानी भन्सार यार्डसम्म पुगेका छन् ।
Read full story at source (khabarhub.com)