च्यारिटी कार्यक्रम गर्दै नेप्लिज नर्सिङ एसोसिएसन युकेले मनायो १८ औं वार्षिकोत्सव
swasthyakhabar.com · Tue Aug 25 12:44:58 GMT 2026

लन्डन - नेपालमा सेरिब्रल पाल्सीबाट पीडित बालबालिकाको सहयोगार्थ एक च्यारिटी कार्यक्रम आयोजना गर्दै नेप्लिज नर्सिङ एसोसिएसन युकेले आफ्नो १८ औं वार्षिकोत्सव मनाएको छ।
आइतबार (२३ अगष्ट) अल्डरसटमा आयोजित कार्यक्रमको बरो अफ रसमूरका मेयर पिटर कलमले दीप प्रज्वलन गरी उद्घाटन गरे। कार्यक्रमको सुरुमा नेपाल तथा युकेको राष्ट्रिय गान बजाउनुका साथै हालै पाकिस्तानमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका चर्चित पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ ) लगायत अन्य पर्वतारोहीहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो।
Read full story at source (swasthyakhabar.com)