बागमतीका मुख्यमन्त्रीद्वारा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस
ratopati.com · Tue Aug 25 12:46:10 GMT 2026

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संसद्मा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका छन् । उनले मंगलबार साँझ बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका हुन्।
मुख्यमन्त्री थापाले नेपालको संविधानको धारा १६८ को (२) बमोजिमको सरकारको नेतृत्व गरेको अवस्थामा संविधानको धारा १६८ को (४) अनुसार संसद्मा विश्वासको मत लिने प्रस्ताव पेस गरेका हुन्।
Read full story at source (ratopati.com)