नयाँ सरकार गठनअघि आधा दर्जन सहमति
janaaastha.com

बागमती प्रदेशमा सरकार गठनबारे तीन दलबीच ६ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच प्रदेश सरकार गठनबारे सहमति भएको हो । जसअनुसार प्रदेश सरकारको रिक्त सभामुख पद नेकपाले पाउने भएको छ ।
Read full story at source (janaaastha.com)