भन्सार छलीको १० लाखको कपडासहित एक जना पक्राउ
lokaantar.com

भन्सार छली गरी भित्र्याइएको १० लाख बराबरको कपडासहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका–१७ का २५ वर्षीय दीपेन्द्र साहलाई प्रहरीले जिराभवानी गाउँपालिका–१ बलुवाबाट कपडासहित नियन्त्रणमा लिएको हो ।
Read full story at source (lokaantar.com)