एसीसी यू–१९ महिला प्रिमियर कप: कतारविरुद्ध १०५ रन अन्तरले नेपाल विजयी
nepallive.com · Sat Jul 11 07:52:25 GMT 2026
काठमाडौं– शनिबारदेखि मलेसियाको क्वालालम्पुरमा सुरु भएको एसीसी यू–१९ ट्वान्टी ट्वान्टी महिला प्रिमियर कपमा नेपाली टोलीले उत्कृष्ट विजयी सुरुवात गरेको छ ।
मलेसियाको बायोमास क्रिकेट ओभलमा भएको खेलमा नेपालले कतारलाई १०५ रन अन्तरले हराएको छ । पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा दिएको १३१ रनको लक्ष्य पछ्याउने क्रममा कतार १२ ओभरमै अलआउट हुँदै मात्र २५ रनमा समेटियो ।
Read full story at source (nepallive.com)