नाडा अटो शोको पहिलो दिन कस्तो देखियो ? (भिडियो)
clickmandu.com · Tue Aug 25 13:07:06 GMT 2026

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा आजबाट अटो शो सुरू भएको छ । ‘१८ औं नाडा अटो शो २०२६’ मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको हो ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले अटो शोको उद्घाटन गरेका हुन् । अटो शोको पहिलो दिन विभिन्न चार पांग्रे तथा दुई पांग्रे ब्राण्डले आफ्ना नयाँ सवारी साधन लञ्च गरेका छन् ।
Read full story at source (clickmandu.com)