अग्नीपीडितलाई नेपाल–भारत मैत्री संघको सहयोग
rajdhanidaily.com · Sun May 17 12:50:01 GMT 2026

राजविराज । नेपाल–भारत मैत्री संघले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ६ बभनगाामाकट्टी टोलका अग्नीपीडितलाई राहत वितरण गरेको छ ।
संघको केन्द्रिय कार्यालयको सहयोग र जिल्ला शाखा सप्तरीको समन्वयमा आईतवार १२ जना अग्निपीडित परिवारलाई राहत वितरण गरेको हो ।
Read full story at source (rajdhanidaily.com)