चीनबाट जनै आयात भएको तथ्यांक भेटिएन
khabarhub.com · Tue Aug 25 13:23:54 GMT 2026

काठमाडौं – विभिन्न सञ्चारमाध्यममा चीनबाट जनै आयात भइरहेको समाचार सार्वजनिक भए पनि भन्सार विभागले भने जनै आयात नभएको स्पष्ट पारेको छ।
विभागको तथ्यांकअनुसार भारत र चीनबाट ‘कटन थ्रेड्स’ अर्थात् धागो आयात भएको देखिए पनि त्यसलाई जनै भन्न नमिल्ने स्पष्ट पारेको हो ।
Read full story at source (khabarhub.com)