मलेसिया जाने महिला क्रिकेट टोलीको बिदाइ
nepalviews.com · Sun May 17 12:50:05 GMT 2026
काठमाडौं । एसियन गेम्स छनोट र एसीसी महिला प्रिमियर कपमा भाग लिने नेपाली महिला क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार मलेसियामा मे २३ तारिखदेखि सुरु हुने उक्त प्रतियोगितामा भाग लिने टोलीको बिदाइ गरेको हो । दुवै प्रतियोगिताको टोली इन्दु बर्माको कप्तानीमा घोषणा भइसकेको छ ।
Read full story at source (nepalviews.com)