ऋण असुलीबाट शिव शिखरका थप ९६ पीडितले पाए रकम
nepalnews.com · Sat Jul 11 08:38:04 GMT 2026

काठमाडौँ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ।
समितिका अनुसार शिव शिखर सहकारीका ९६ पीडितले बचत फिर्ता पाएका हुन्। हालसम्म शिव शिखर सहकारीका एक हजार २१३ बचतकर्ताले रकम फिर्ता पाएका छन्।
Read full story at source (nepalnews.com)