शिव शिखर सहकारीका थप ९६ जना बचतकर्ताले फिर्ता पाए रकम
nepalviews.com · Sat Jul 11 08:39:04 GMT 2026

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।
समितिका अनुसार शिव शिखर सहकारीका ९६ जना पीडितले बचत फिर्ता पाएका हुन् । हालसम्म शिव शिखर सहकारीका १२१३ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् ।
Read full story at source (nepalviews.com)