बागमतीमा तीन दलबीच सरकार सञ्चालनसम्बन्धी सहमति, सभामुख नेकपालाई
lokaantar.com

बागमती प्रदेश सरकार गठन तथा सञ्चालनका विषयमा सत्तारुढ दल नेकपा एमाले, नेकपा र राप्रपाबीच सहमति भएको छ ।
सहमतिपत्रमा सरकार गठन, मन्त्रालयको बाँडफाँट, साझा न्यूनतम् कार्यक्रम तथा सरकार सञ्चालनका विषय समेटिएका छन् ।
Read full story at source (lokaantar.com)