‘कृति अवार्ड्स'मा थपिए २४ नयाँ विधा, मुख्य प्रायोजक रेडबुल
lokaantar.com

नेपालको विज्ञापन उद्योगको सर्वोच्च सम्मानका रूपमा लिइने ‘कृति अवार्ड्स २०८३’ को घोषणा गरिएको छ। नेपाल विज्ञापन संघ (आन)को आयोजनामा हुने यस संस्करणको मुख्य प्रायोजक रेडबुल रहेको छ ।
यस वर्षको आयोजनामा नेपाल मिडिया सोसाइटी, मिडिया एलायन्स नेपाल, ब्रोडकास्टिङ एसोसिएसन नेपाल, एङ्कोर नेपाल र ब्रोडकास्टर्स फोरम सहआयोजकका रूपमा रहेका छन्।
Read full story at source (lokaantar.com)