जवालधारा गणेशको गाउँ सोकमा, परिवारको बिचल्ली मुगुवासी उचित क्षेतिपूर्तिको माँग सहित प्रर्दशनमा
newsofnepal.com · Sat Jul 11 08:40:37 GMT 2026

मुगु ।
काठमाडौंको त्रिपुरेश्वरमा जरिबाना तिर्ने विषयमा भएको विवादपछि आत्मदाह गरि मृत्युमा पुगेका मुगुको सोरु गाउँपालिका–१, जवालधारा निवासी २५ वर्षीय गणेश नेपालीकोको निधनको खबरसँगै जन्मगाउँ सोरु गाउँ पालिकाको जवालधारा शोकमा डुबेको छ।
Read full story at source (newsofnepal.com)