धितोपत्र र बीमा कसुरका चार जना फरार प्रतिवादी पक्राउ
nepalnews.com · Tue Aug 25 13:32:34 GMT 2026

काठमाडौं। धितोपत्रसम्बन्धी ऐन २०६३ र बीमा ऐन २०७९ अन्तर्गतको कसुर गरेको आरोपमा चार जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार सोमबार विभिन्न संस्थाका चार जना फरा प्रतिवादीलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ का ४३ वर्षीय सुभाष पौडेल रहेका छन्। उनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका सदस्य हुन्।
Read full story at source (nepalnews.com)