उच्च शिक्षा सुधारका लागि मन्त्रालयले गर्यो उपकुलपतिसँग छलफल
nagariknews.nagariknetwork.com · Tue Aug 25 13:24:21 GMT 2026

शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक तयार गर्ने क्रममा सङ्घीय विश्वविद्यालयका उपकुलपतिसहित सरोकारवालासँग छलफल गरेको छ।
सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार भएको छलफलमा विश्वविद्यालयका ऐनमा गर्नुपर्ने संशोधन, विश्वविद्यालयको स्वायत्तता, सुशासन, शैक्षिक तथा प्रशासनिक सुधार र समसामयिक आवश्यकताअनुसार कानुनी व्यवस्था परिमार्जन गर्ने विषयमा सुझाव लिइएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)