‘माया भनेकै यस्तो होला’को पोस्टरमा पारिवारिक माहोल
nepalnews.com · Sat Jul 11 08:51:04 GMT 2026

काठमाडौँ। चलचित्र ‘माया भनेकै यस्तो होला’को नयाँ पोस्टर सार्वजनिक भएको छ। मुख्य कलाकार अटाउँदै निर्माण टिमले आज चलचित्रको पोस्टर सार्वजनिक गरेको हो।
पोस्टरको केन्द्रमा सिनेमाका नायक दिल श्रेष्ठ छन्। उनी हल्दी डे मनाइरहेका छन्। उनको हल्दी डेमा छन्, मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ ।
Read full story at source (nepalnews.com)