बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत
ratopati.com · Tue Aug 25 13:43:46 GMT 2026

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संसदीय मर्यादा विपरीत संसद्बाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार संसद्बाट सरकार टिकाउन आवश्यक ५३ मत भन्दा बढी मत प्राप्त गरेका हुन्।
उनले प्रदेशसभाको कुल उपस्थित ५७ सांसद मध्ये सबै मत पाएका हुन् । मौजुदा संसद्को १०४ सदस्य मध्ये मुख्यमन्त्री थापाको विश्वासको मत सम्बन्धी प्रस्ताव माथिको छलफलमा सत्तारुढ ३ दलका ५८ सांसद मात्र उपस्थित रहेका थिए ।
Read full story at source (ratopati.com)