२७ वर्षदेखि बन्द वीरगन्ज चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन
baahrakhari.com · Tue Aug 25 13:42:46 GMT 2026

काठमाडौं । करिब २७ वर्षदेखि बन्द ऐतिहासिक वीरगन्ज चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन अघि बढेको छ । उद्योगमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि अध्ययन गर्न लागेको बताइएको छ ।
मन्त्रालयद्वारा गठित कार्यदलले मंगलबार कारखानाको स्थलगत निरीक्षण गर्दै भौतिक संरचना, मेसिनरी तथा उपकरणको अवस्थाबारे प्राविधिक मूल्यांकन गरेको हो ।
Read full story at source (baahrakhari.com)