पिकलबल विश्वकप खेल्ने नेपाली टोली घोषणा
rajdhanidaily.com · Tue Aug 25 13:48:09 GMT 2026
काठमाडौं । अगस्ट ३० देखि सेप्टेम्बर ६ तारिखसम्म भियतनामको दा नाङमा आयोजना हुने पिकलबल विश्वकप २०२६ का लागि नेपालको राष्ट्रिय टोली घोषणा भएको छ ।
पिकलबल एसोसिएसन नेपालले मंगलबार होलिडे इन एक्सप्रेस नक्सालमा एक कार्यक्रम आयोजना गर्दै विश्वकपका लागि १९–४९ वर्ष उमेर समूहको ओपन क्याटेगोरी र ५० वर्षमाथिको सिनियर क्याटेगोरीमा प्रतिस्पर्धा गर्ने नेपाली खेलाडीको नाम सार्वजनिक गरेको हो ।
Read full story at source (rajdhanidaily.com)