दीपक भट्ट जोडिएको शंकास्पद वित्तीय कारोबार प्रकरणमा चार जना पक्राउ
newsofnepal.com · Tue Aug 25 13:48:03 GMT 2026

काठमाडौँ ।
विवादास्पद व्यवसायी दीपक भट्टसँग जोडिएको शंकास्पद वित्तीय कारोबार तथा धितोपत्र र बीमा ऐनविपरीतको कसुरमा अनुसन्धानका क्रममा फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
Read full story at source (newsofnepal.com)