वाग्मतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत
baahrakhari.com · Tue Aug 25 13:50:01 GMT 2026

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाको बहुमत अर्थात् ५७ सांसदको मत पाएका छन् ।
मंगलबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि प्रस्ताव पेस गरेका थिए ।
Read full story at source (baahrakhari.com)