पशुपतिमा साउने सोमबारको तयारी सुरु, आजदेखि सरसफाइ थालियो
onlinekhabar.com · Sat Jul 11 08:55:06 GMT 2026

२७ असार, काठमाडौं । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सफाइ अभियान सुरु गरिएको छ ।
साउन महिना र सोमबार आशुतोष भगवान् शिवको महिना र बार मानिने भएकाले एकैदिन लाखौँ भक्तजन पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने गर्दछन् ।
Read full story at source (onlinekhabar.com)