बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत, राप्रपाका बहुमत सांसद पक्षमा
onlinekhabar.com · Tue Aug 25 13:46:59 GMT 2026

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । मंगलबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापामगरले विश्वासको मत लिएका हुन् ।
उपसभामुख अप्सरा चापागाईंले मुख्यमन्त्री थापाले विश्वासको मत पाएको घोषणा गरिन् । उनका अनुसार विश्वासको मतको पक्षमा ५७ र विपक्षमा शून्य मत परेको छ ।
Read full story at source (onlinekhabar.com)