जेनजी अभियान्ता ढुङ्गाना भन्छन् : गणेश नेपालीलाई शहीद घोषणा गरियोस्
nagariknews.nagariknetwork.com · Sat Jul 11 09:04:11 GMT 2026

जेनजी अभियन्ता मिराज ढुङ्गानाले गणेश नेपालीलाई शहीद घोषणा गर्न सरकारसँग माग गरेका छन्। उनले नेपालीको घटनालाई आत्महत्या नभई ‘आत्मदाह’ भएको भन्दै त्यसलाई नीतिगत रूपमा मूल्याङ्कन गर्नुपर्ने बताएका छन्।
ढुङ्गानाले सार्वजनिक रूपमा ६ बुँदामार्फत नेपालीलाई शहीद घोषणा गर्नुपर्ने माग गर्दै कसैले आफ्नै शरीरमा पेट्रोल छर्केर जीवन त्याग गर्नु केवल व्यक्तिगत मृत्यु नभई समाज र राज्यलाई दिइएको गम्भीर सन्देश र सङ्केत रहेको बताएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)