विश्वासको मत लिने प्रक्रिया असंवैधानिक र संसदीय मर्यादा विपरीत : नेता बानियाँ
ratopati.com · Tue Aug 25 13:59:56 GMT 2026

हेटौँडा। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सभामा विश्वासको मत लिने प्रक्रियालाई दुर्भाग्यपूर्ण र संसदीय मर्यादाको बर्खिलाप रहेको बताएका छन् ।
मंगलबारको प्रदेश सभा बैठकमा नेता बानियाँले प्रदेश सभाको सभामुखले स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्नुको सट्टा नेकपा एमालेको प्रवक्ता जस्तो बनेर गैरदलीय गतिविधिमा लागेको आरोप लगाए ।
Read full story at source (ratopati.com)