वन तथा कृषि उद्यमलाई हरित अर्थतन्त्रको आधार बनाउने सरकारको प्रतिबद्धता
nepalpress.com · Tue Aug 25 13:59:11 GMT 2026

काठमाडौं । वन तथा कृषि क्षेत्रमा रहेको सम्भावनालाई व्यवसाय, उद्यम र रोजगारी सिर्जनासँग जोड्न निजी क्षेत्र, सरकार र वित्तीय संस्थाबीच सहकार्य आवश्यक रहेको सरोकारवालाले बताएका छन्।
‘वन तथा कृषि उद्यमहरूलाई गति दिनेस् निजी क्षेत्रको साझेदारीमार्फत स्तरोन्नति र विस्तार’ विषयक कार्यक्रममा सहभागी वक्ताहरूले उत्पादन, बजार, वित्त र नीतिगत वातावरणबीचको दूरी घटाउन सके नेपालमा वन तथा कृषि उद्यमको ठूलो सम्भावना रहेको बताएका हुन्।
Read full story at source (nepalpress.com)