बागमतीका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत
rajdhanidaily.com · Tue Aug 25 14:05:07 GMT 2026

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापामगरले विश्वासको मत लिएका हुन् ।
थापाले मंगलबार संसदबाट सरकार टिकाउन आवश्यक ५३ मत भन्दा बढी मत प्राप्त गरेका हुन् । उनले प्रदेशसभाको कुल उपस्थित ५७ सांसदमध्ये सबै मत पाएका हुन् ।
Read full story at source (rajdhanidaily.com)