धितोपत्रसम्बन्धी मुद्दामा चार पक्राउ, दीपक भट्ट कनेक्सन
nepalpress.com · Tue Aug 25 14:11:22 GMT 2026

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले वित्तीय कारोबार र धितोपत्र तथा बीमा ऐनविपरीतको कसुरमा चारजनालाई नियन्त्रणमा लिएको छ ।
सोही कसुरमा यसअघि पक्राउ परेका व्यवसायी दीपक भट्टसँग उनीहरूको कारोबार देखिने सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीले बताएका छन् ।
Read full story at source (nepalpress.com)