इमलीको दाना श्वासनलीमा अड्किएपछि ७ वर्षीय बालकको नर्भिकमा सफल उपचार
newsofnepal.com · Tue Aug 25 14:13:18 GMT 2026

काठमाडौं।
फोक्सोको देब्रेतर्फको श्वासनलीमा इमलीको दाना अड्किएर स्वास्थ्य अवस्था गम्भीर भएका ७ वर्षीय बालकको नर्भिक इन्टरनेशनल हस्पिटलमा सफल उपचार गरिएको छ ।
Read full story at source (newsofnepal.com)