नोभेम्बरमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी दक्षिण एसियाकै, भारतीय धेरै भित्रिए
bizmandu.com · Sun Dec 04 09:16:45 GMT 2022
काठमाडौं। नोभेम्बरमा हवाई यातायातमार्फत नेपाल भ्रमणमा आउने सबैभन्दा धेरै दक्षिण एसियाली मुलुकबाटै भित्रिएका छन्। दक्षिण एसियाली मुलुकहरुबाट मात्रै ३४ प्रतिशत विदेशी पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डको तथ्यांकले देखाउँछ।
बोर्डका अनुसार नोभेम्बरमा विदेशी पर्यटकको आवागमन ५६ प्रतिशत कायम भएको छ। कोभिड संक्रमण नियन्त्रणमा आएसँगै विदेशी पर्यटक आवगमन दर सामान्य अवस्थामा पुगेको बोर्डले जनाएको छ।
Read full story at source (bizmandu.com)