कृषि बीमा अनुदानमा दोहोरो सुविधा लिए कारबाही, बीमितले अनिवार्य स्वघोषणा गर्नुपर्ने
onlinekhabar.com · Tue Aug 25 14:12:05 GMT 2026

९ भदौ, काठमाडौं । सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी बीमाको प्रिमियम अनुदान वितरण पारदर्शी, व्यवस्थित र दुरुपयोगरहित बनाउन कडा नीति अख्तियार गरेको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले ‘कृषि, पशुपन्छी तथा जडीबुटी बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि २०८३’ जारी गर्दै बीमा कम्पनीहरूको कार्यशैली र अनुदान वितरण प्रणालीमा प्रविधि प्रयोग अनिवार्य गरेको हो ।
Read full story at source (onlinekhabar.com)