टेलिकमको आउटबाउन्ड आईभीआर सेवा सञ्चालन
lokaantar.com

नेपाल टेलिकमले एकैपटक हजारौं टेलिफोन तथा मोबाइल प्रयोगकर्तासम्म पूर्वरेकर्ड गरिएको सन्देश पठाउन सकिने आउटबाउन्ड आईभीआर सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको छ ।
टेलिकमले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार संस्थागत तथा व्यक्तिगत ग्राहकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको यो सेवा सूचना प्रवाह, प्रचारप्रसार र सामूहिक सन्देश सम्प्रेषणका लागि उपयोगी हुने जनाएको छ ।
Read full story at source (lokaantar.com)