पशुपतिमा साउने सोमबारको तयारी : सफाइ अभियान सुरु
nagariknews.nagariknetwork.com · Sat Jul 11 09:23:26 GMT 2026

साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सफाइ अभियान सुरु गरिएको छ।
साउन महिना र सोमबार आशुतोष भगवान् शिवको महिना र बार मानिने भएकाले एकैदिन लाखौँ भक्तजन पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने गर्दछन्।
Read full story at source (nagariknews.nagariknetwork.com)