नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम
nagariknews.nagariknetwork.com · Wed Jun 10 08:11:44 GMT 2026

नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत र नीतिगत काम सुरू गरेको छ।
नेपाल सरकारको पछिल्लो कार्यविभाजनबाट साविक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विज्ञान तथा प्रविधि हटाएर नवप्रवर्तन थपेर विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापना भएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)