श्रीलंकाका वाकिल शमिलले जिते पीएसए स्याटेलाइट टुरको उपाधि
ratopati.com · Tue Aug 25 14:22:31 GMT 2026
काठमाडौँ। प्रोफेसनल स्क्वास एसोसिएसन (पीएसए) स्याटेलाइट टुर २०२६ को उपाधि श्रीलंकाका वाकिल एम शमिलले जितेका छन् ।
नेपाल स्क्वास र्याकेट्स संघको आयोजनामा सातदोबाटोस्थित स्क्वास कभर्ड हलमा सम्पन्न फाइनल खेलमा वाकिलले बेलायतका अआइओन शार्पलाई ५-३ काे प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै उपाधि जितेका हुन् ।
Read full story at source (ratopati.com)