‘नाडा अटो शो २०२६’ को अवसरमा सिद्धार्थ बैंकको विशेष अफर
annapurnapost.com · Tue Aug 25 14:18:38 GMT 2026

काठमाडौं : NADA Automobiles Association of Nepal द्वारा आयोजना भइरहेको NADA Auto Show 2026 मा सहभागी सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ।
बैंकले एक्स्पो अवधिभर सवारीसाधन खरिदका लागि कर्जा लिने ग्राहकहरूका लागी ५.९६ प्रतिशत वार्षिक ब्याजदर तथा ०.५ प्रतिशत सेवा शुल्क (Processing Fee) सहितको आकर्षक कर्जा सुविधा सञ्चालनमा ल्याएको छ। यो विशेष योजना २०८३ भाद्र ०९ गतेदेखि १४ गतेसम्म आयोजना भइरहेको NADA Auto Show 2026 अवधिमा बुकिङ गरिएका सवारी साधनका लागि लागू हुनेछ।
Read full story at source (annapurnapost.com)