न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति
khabarhub.com · Sat Jul 11 09:34:48 GMT 2026

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले रक्षा, सुरक्षा, व्यापार, कूटनीति, विज्ञान तथा प्रविधिलगायत विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यसहित शनिबार ‘रणनीतिक साझेदारी’ घोषणा गरेका छन्।
Read full story at source (khabarhub.com)