न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन
barnanmedia.com · Sat Jul 11 09:30:45 GMT 2026

काठमाडौँ। आत्मदाहको प्रयासपछि मृत्यु भएका गणेश नेपालीको न्यायको माग गर्दै उनका आफन्त, साथी तथा समर्थकहरूले प्रदर्शन गरेका छन्।
उनीहरूले वीर अस्पताल अगाडिको सडकमा प्रदर्शन गरेका छन्। प्रदर्शनमा मुगुका पूर्वदलित सभासदहरू तथा फिल्म निर्देशक मीन भामको पनि उपस्थिति छ।
Read full story at source (barnanmedia.com)