मैले ८ वर्षमा ५ हजार मेगावाट नपुर्याएको भए आज ३ दिनमा १ दिन मात्र बत्ती आउँथ्यो: कुलमान घिसिङ
nagariknews.nagariknetwork.com · Tue Aug 25 14:14:29 GMT 2026

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफूले आठ वर्षको कार्यकालमा ऊर्जा क्षेत्रको संरचनामा आमूल परिवर्तन नगरेको भए आज देशमा तीन दिनमा एक दिन मात्र विद्युत् आउने भयावह अवस्था सिर्जना हुने दाबी गरेका छन्।
मंगलबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफ्नो नेतृत्वमा भएको पूर्वाधार विकासकै कारण मुलुक ऊर्जा संकटबाट मुक्त भएको बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)