कोशीमा ९९ प्रतिशत रोपाइँ, उत्पादन बढ्ने अनुमान
nagariknews.nagariknetwork.com · Tue Aug 25 14:21:13 GMT 2026

कोशी प्रदेशमा चालू आर्थिक वर्षको हालसम्म ९९.१५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ।
प्रदेश कृषि निर्देशनालयले सोमबार सार्वजनिक गरेको अद्यावधिक तथ्यांकअनुसार अनुकूल मौसमका कारण गत वर्षको तुलनामा यस वर्ष करिब २ प्रतिशत बढी क्षेत्रफलमा रोपाइँ सकिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)