नेपाल चिनाउन जापानमा फेस्टिवल गर्न लागेका हौं
onlinekhabar.com · Sat Jul 11 09:44:53 GMT 2026

टोकियो । जापानको टोकियोस्थित ओदाइबामा नेपाल फेस्टिवल आयोजना हुने भएको छ । जापानमा नेपाल चिनाउने उद्देश्यले फेस्टिवलको आयोजना गर्न लागिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले जनाएको छ ।
फेस्टिवल यही जुलाई १८, १९ र २० मा हुनेछ । फेस्टिवल नेपाली राजदूतावास जापान, एनआरएनए जापान र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा हुन लागेको हो ।
Read full story at source (onlinekhabar.com)