गणेश नेपाली आत्मदाह : न्याय माग्दै वीर अस्पताल अगाडि प्रदर्शन
lokaantar.com

गणेश नेपालीको न्यायको माग गर्दै उनका आफन्त, साथी भाइ तथा समर्थकहरूले वीर अस्पताल अगाडि प्रदर्शन गरेका छन्।
शनिबार दिउँसो भएको प्रदर्शनका क्रममा सहभागीहरू सडकमा जान खोज्दा केही समय प्रहरीसँग धकेलाधकेल समेत भएको छ ।
Read full story at source (lokaantar.com)